फूटबल

पिएसजी फाइनलमा पुग्दा भाइरल बन्दै नेमारको बट पास (भिडियोसहित) - Khel Dainik

पिएसजी फाइनलमा पुग्दा भाइरल बन्दै नेमारको बट पास (भिडियोसहित)

Jan 23, 2020

एजेन्सी । फ्रेन्च लिग कपको दोस्रो सेमिफाइनलमा आठपल्टको च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले रिम्सलाई उसकै घरमा ३–० ले हराउँदै फाइनल स्थान पक्का गर्यो ।


दोस्रो हाफको ‘स्ट्राइक’ले दक्षिण कोरिया फाइनलमा - Khel Dainik

दोस्रो हाफको ‘स्ट्राइक’ले दक्षिण कोरिया फाइनलमा

Jan 23, 2020

एजेन्सी । प्रतियोगिता भरि अपराजित रहेको दावेदार दक्षिण कोरिया जारी एएफसी यु–२३ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।


साउदीले टोक्यो ओलम्पिक खेल्ने पक्का, डिफेन्डिङ च्याम्पियन स्तब्ध - Khel Dainik

साउदीले टोक्यो ओलम्पिक खेल्ने पक्का, डिफेन्डिङ च्याम्पियन स्तब्ध

Jan 23, 2020

एजेन्सी । सन् २०१३ को एएफसी यु–२३ च्याम्पियनसिपमा उपविजेता बनेको साउदी अबर यसै बर्ष टोक्योमा हुने ओलम्पिकतर्फ पुरुष फुटबलका लागि छनौट भएको छ ।


सेप्टेम्बरपछि बेलको गोल, रियल प्रिक्वाटरफाइनलमा - Khel Dainik

सेप्टेम्बरपछि बेलको गोल, रियल प्रिक्वाटरफाइनलमा

Jan 23, 2020

एजेन्सी । यस सिजन राम्रो लयमा देखिएको रियल मेड्रिड प्रतिष्ठित कोपा डेल रे को प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।


सिटीलाई अझै च्याम्पियन्स लिग प्रतिबन्धको डर - Khel Dainik

सिटीलाई अझै च्याम्पियन्स लिग प्रतिबन्धको डर

Jan 22, 2020

एजेन्सी । पछिल्लो समय यता केही असहज परिस्थितिको सामना गरिरहेको प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटीलाई फेरि च्याम्पियन्स लिगमा प्रतिबन्ध लाग्ने डर ब्युँतिएको छ ।


रोनाल्डोले बनाएको दुर्लभ किर्तिमान - Khel Dainik

रोनाल्डोले बनाएको दुर्लभ किर्तिमान

Jan 22, 2020

एजेन्सी । इटालियन सिरि ए तर्फ यस सिजन उत्कृष्ट लयमा देखिएका पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले एक दुर्लभ किर्तिमान आफ्नो नाममा गराएका छन् ।


अब अभिनयतर्फ स्टार नेमार - Khel Dainik

अब अभिनयतर्फ स्टार नेमार

Jan 22, 2020

एजेन्सी । फुटबलको दुनियाँमा आफ्नो अमिट छाप छोडिसकेका लियोनल मेसी, क्रिष्टियानो रोनाल्डो, डिएगो म्याराडोना, जिनेदिन जिदान जस्ता हस्ती फुटबलरहरुको डकुमेन्ट्री बनिसकेको छ ।


सिटीको कठिन जितमा एग्वेरो निर्णायक (भिडियोसहित) - Khel Dainik

सिटीको कठिन जितमा एग्वेरो निर्णायक (भिडियोसहित)

Jan 22, 2020

एजेन्सी । प्रिमियर लिगतर्फ मंगलबार राती नै भएको अर्को खेलमा डिफेन्डिङ च्याम्पियन म्यानचेष्टर सिटीले कठिन जित हात पारेको छ ।


‘लण्डन डर्बी’को नाटकीय बराबरी (भिडियोसहित) - Khel Dainik

‘लण्डन डर्बी’को नाटकीय बराबरी (भिडियोसहित)

Jan 22, 2020

एजेन्सी । इङलिस प्रिमियर लिगमा मिडविक भिडन्तका रुपमा भएको मंगलबार रातीको खेलमा दुई शहरी प्रतिद्वन्द्वी चेल्सी र आर्सनलले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका छन् ।


कारवाहीको संघारमा म्यानचेष्टर युनाइटेड - Khel Dainik

कारवाहीको संघारमा म्यानचेष्टर युनाइटेड

Jan 21, 2020

एजेन्सी । फुटबल एसोसिएशन (एफए) ले आफ्नो खेलाडीलाई अनुशासनमा राख्न नसकेको भन्दै म्यानचेष्टर युनाइटेडमाथि आवश्यक कारवाही प्रक्रिया बढाएको छ ।


Loading...