फूटबल

जेम्स अझै किंग पावर स्टेडियम मै रहने पक्का - Khel Dainik

जेम्स अझै किंग पावर स्टेडियम मै रहने पक्का

Aug 24, 2020

एजेन्सी । यस समर ट्रान्सफरतर्फ लेस्टर सिटीका स्टार मिडफिल्डर जेम्स मेडिसन म्यानचेष्टर युनाइटेड जान सक्ने हल्ला निकै चलेको थियो ।


अन्ततः हेभर्जका लागि किर्तिमानी मुल्य तिर्न चेल्सी सहमत - Khel Dainik

अन्ततः हेभर्जका लागि किर्तिमानी मुल्य तिर्न चेल्सी सहमत

Aug 24, 2020

एजेन्सी । अन्ततः चेल्सीले क्लबको किर्तिमानी मूल्यमा जर्मन मिडफिल्डर काइ हेभर्जलाई अनुवन्ध गर्न सहमति जनाएको छ ।


नयाँ बार्सिलोना स्टारलाई कोरोना पोजिटिभ - Khel Dainik

नयाँ बार्सिलोना स्टारलाई कोरोना पोजिटिभ

Aug 24, 2020

एजेन्सी । स्पेनिस जायन्ट बार्सिलोनामा हालै युभेन्टसबाट स्थानान्तरण पूरा गरेका मिरालेम पेनिचलाई कोरोना भाइरसकेको संक्रमण भएको कुरा बार्सिलोनाले पुष्टी गरेको छ ।


अल–दुहेल बन्यो कतार च्याम्पियन, दुई साता लगतै नयाँ सिजन शुरु हुँदै - Khel Dainik

अल–दुहेल बन्यो कतार च्याम्पियन, दुई साता लगतै नयाँ सिजन शुरु हुँदै

Aug 24, 2020

काठमाडौं (एजेन्सी) । अल–दुहेलले कतारको शिर्ष फुटबल लिग कतार स्टार्स लिगको उपाधि सातौंपटक जित्न सफल भएको छ ।


युरोपको च्याम्पियन बायर्न, इतिहास बनाउन चुकेको पिएसजी - Khel Dainik

युरोपको च्याम्पियन बायर्न, इतिहास बनाउन चुकेको पिएसजी

Aug 24, 2020

एजेन्सी । प्रतिस्पर्धात्मक जितका साथ बायर्न म्युनिख सिजन २०१९–२० को च्याम्पियन्स लिग उपाधि जित्न सफल भएको छ ।


किर्तिमानी जितका साथ सेभिया युरोपा लिगको सफलतम क्लब - Khel Dainik

किर्तिमानी जितका साथ सेभिया युरोपा लिगको सफलतम क्लब

Aug 22, 2020

एजेन्सी । स्पेनिस क्लब सेभियाले युरोपा लिगको इतिहासमा सर्वाधिक सफलतम क्लब बन्दै किर्तिमानी छैटौं पटक प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।


बमंगलादेशी क्लबमा आवद्ध भए ब्राजीलको शिर्ष लिग खेल्ने फर्नान्डेस - Khel Dainik

बमंगलादेशी क्लबमा आवद्ध भए ब्राजीलको शिर्ष लिग खेल्ने फर्नान्डेस

Aug 21, 2020

काठमाडौं (एजेन्सी) । बंगलादेश प्रिमियर लिग च्याम्पियन बसुन्धरा किंग्सले ब्राजीलको शिर्ष डिभिजन खेल्ने बोटाफोगोबाट ब्राजिलियन मिडफिल्डर जोनाथन फर्नाँन्डेसलाई अनुबन्ध गरेको छ ।


बायर्न र पिएसजीको फाइनल भिडन्त पक्का - Khel Dainik

बायर्न र पिएसजीको फाइनल भिडन्त पक्का

Aug 20, 2020

एजेन्सी । च्याम्पियन्स लिगको सिजन २०१९–२० मा शुरुवातबाटै प्रभावशाली प्रदर्शन गरिरहेको जर्मन च्याम्पियन बायर्न म्युनिखले ११औं पटक फाइनल यात्रा पक्का गरेको छ ।


प्रिमियर लिगको खेलतालिका सार्वजनिक हुने मिति तय - Khel Dainik

प्रिमियर लिगको खेलतालिका सार्वजनिक हुने मिति तय

Aug 19, 2020

एजेन्सी । इङलिस प्रिमियर लिगको नयाँ सिजन २०२०–२१ को खेलतालिका अगस्त २० तारीख (बिहीबार) का दिन सार्वजनिक गरिने भएको छ ।


विश्व विजेता रोज सिटीमा आवद्ध - Khel Dainik

विश्व विजेता रोज सिटीमा आवद्ध

Aug 19, 2020

एजेन्सी । गत बर्ष फ्रान्समा सम्पन्न फिफा महिला विश्वकपको उपाधि अमेरिकालाई चौथोपटक जिताउन महत्वपूर्ण भूमिका खेलेकी मिडफिल्डर रोज लेभले इङलिस क्लब म्यानचेष्टर सिटीमा आवद्ध भएकी छिन् ।


Loading...