फूटबल
मिलानको जितमा ज्लाटनलाई रातो कार्ड (भिडियोसहित)
एजेन्सी । इटालियन सिरि ए तर्फ शनिबार एसी मिलानले पार्मामाथि ३–१ को जित निकाल्दा स्वीडीस स्टार ज्लाटन इब्राहिमोविचले भने रातो कार्डको सामना गरेका छन् ।
स्ट्रासबर्गमाथि पिएसजीको प्रभाव (भिडियोसहित)
एजेन्सी । फ्रेन्च लिग वानतर्फ साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) ले शनिबार राती स्ट्रासबोर्गमाथि ४–१ को प्रभावशाली जित निकालेको छ ।
शिर्ष चारको होडमा चेल्सीको पकड (भिडियोसहित)
एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ आइतबार राती लण्डन डर्बीका रुपमा रहेको भिडन्तमा चेल्सीले शहरी प्रतिद्वन्द्वी क्रिस्टल प्यालेसलाई ४–१ ले हराउँदै लिगतालिकाको शिर्ष चारमा आफ्नो पकड बनाएको छ ।
१३ बर्षपछि एल क्लासिकोमा रियलले पाएको सुनौलो सफलता (भिडियोसहित)
एजेसी । स्पेनिस ला लिगाको दोस्रो एल क्लासिकोमा आइतबार राती रियल मेड्रिडले बार्सिलोनामाथि २–१ को रोमाञ्चक जित निकाल्यो ।
लिभरपुलको कठिन जितमा आर्नोल्ड निर्णायक (भिडियोसहित)
एजेन्सी । साविक विजेता लिभरपुलले इङलिस प्रिमियर लिगमा शनिबार कठिन जित निकाल्ने क्रममा एस्टन भिल्लालाई २–१ ले हराएको छ ।
लिड्ससँग स्तब्ध बन्यो लिडर सिटी (भिडियोसहित)
एजेन्सी । लिग उपाधि जित्ने अभियान नजिक पुगिरहेका बेला इङलिस प्रिमियर लिगतर्फ शनिबार लिगलिडर म्यानचेष्टर सिटीले दश खेलाडीमा खुम्चिएको लिडस युनाइटेडसँग १–२ को हार बेहोरेको छ ।
पोर्टोमाथि चेल्सीको प्रभाव (भिडियोसहित)
एजेन्सी । प्रिक्वाटरफाइनलमा युभेन्टसलाई हराएर सनसनी मच्याएको एफसी पोर्टोले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बुधबार भने चेल्सीसँग पराजित भएको छ ।
पाँच गोलको ‘थ्रीलर’मा बायर्नमाथि पिएसजीको जित (भिडियोसहित)
एजेन्सी । च्याम्पियन्स लिगको क्वाटरफाइनलतर्फ बुधबार राती गत सिजनको फाइनल रिप्लेका रुपमा हेरिएको साविक विजेता बायर्न म्युनिख र उपविजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) बीचको खेलमा पिएसजी सफल भएको छ ।
चयाम्पियन्स लिगको क्वाटरफाइनलमा दुई फाइनलिस्टको भिडन्त
एजेन्सी । युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलतर्फ आज राती पहिलो लेगमा गत सिजनका दुई फाइनलिस्ट बायर्न म्युनिख र पेरिस सेन्ट जर्मेन (पिएसजी) भिड्दै छन् ।
अरबौंको नोक्सानीमा म्यानचेष्टर सिटी
एजेन्सी । यस सिजन इङलिस प्रिमियर लिगको लिगलिडर म्यानचेष्टर सिटीले गत सिजन अर्थात २०१९–२० को सिजनमा अरबौंको नोक्सानी बेहोरेको रिपोर्ट सार्वजनिक गरेको छ ।