क्रिकेट

शास्त्री फेरि भारतका मुख्य प्रशिक्षकमा नियुक्त - Khel Dainik

शास्त्री फेरि भारतका मुख्य प्रशिक्षकमा नियुक्त

Aug 16, 2019

एजेन्सी । भारतीय क्रिकेट टोलीका पूर्व अलराउण्डर रवी शास्त्री दोस्रोपटक भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।


कोहलीको लगातार दोस्रो शतक, भारतलाई सिरिज - Khel Dainik

कोहलीको लगातार दोस्रो शतक, भारतलाई सिरिज

Aug 15, 2019

एजेन्सी । कप्तान विराट कोहलीले लगातार दोस्रो शतक बनाएपछि वेस्ट इण्डिज विरुद्धको तीन म्याचको एकदिवसीय सिरिज भारतले २–० ले कब्जा जमाउन सफल भएको छ ।


कोहलीको लगातार दोस्रो शतक, भारतलाई सिरिज - Khel Dainik

कोहलीको लगातार दोस्रो शतक, भारतलाई सिरिज

Aug 15, 2019

एजेन्सी । कप्तान विराट कोहलीले लगातार दोस्रो शतक बनाएपछि वेस्ट इण्डिज विरुद्धको तीन म्याचको एकदिवसीय सिरिज भारतले २–० ले कब्जा जमाउन सफल भएको छ ।


‘पोर्ट अफ स्पेन’मा भारतलाई सफलता - Khel Dainik

‘पोर्ट अफ स्पेन’मा भारतलाई सफलता

Aug 12, 2019

एजेन्सी । पहिलो एकदिवसीय बर्षाले बिथोलिएपछि नतिजा विहीन रुपमा टुँगिए तापनि आइतबार भएको दोस्रो एकदिवसीय म्याचमा भने डकवर्थ लुइस नियमका आधारमा भारतले वेस्ट इण्डिज विरुद्ध ५९ रनको जित हात पारेको छ ।


जितको ह्याट्रिसहित भारतद्वारा सिरिज ‘ह्वाईटवाश’ - Khel Dainik

जितको ह्याट्रिसहित भारतद्वारा सिरिज ‘ह्वाईटवाश’

Aug 7, 2019

एजेन्सी । बलिङ र ब्याटिङ दुवैमा राम्रो प्रदर्शन गरेको भारतले वेस्ट इण्डिज विरुद्ध तेस्रो तथा अन्तिम टि–२० म्याचमा पनि उत्कृष्ट जित हात पार्दै जितको ह्याट्रिकसहित सिरिज ह्वाईटवाश गरेको छ ।


इङल्याण्ड क्रिकेटलाई झट्का, लर्डसमा एन्डरसनले नखेल्ने - Khel Dainik

इङल्याण्ड क्रिकेटलाई झट्का, लर्डसमा एन्डरसनले नखेल्ने

Aug 6, 2019

एजेन्सी । इङल्याण्ड क्रिकेट टोलीका चर्चित पेस बलर जेम्स एन्डरसन एशेज सिरिजतर्फ लर्डसमा हुने अष्ट्रेलिया विरुद्धको दोस्रो टेष्टमा खेल्न नसक्ने भएका छन् ।


टेष्ट क्रिकेटबाट ‘पेस स्टार’ स्टिनको सन्यास - Khel Dainik

टेष्ट क्रिकेटबाट ‘पेस स्टार’ स्टिनको सन्यास

Aug 5, 2019

एजेन्सी । आफ्नो क्रिकेट करियरलाई थप लम्ब्याउने योजनामा रहेका दक्षिण अफ्रिकाका चर्चित पेस बलर डेल स्टिनले टेष्ट क्रिकेटमा सन्यासको घोषणा गरेका छन् ।


एशेज : बर्मिङ्घममा अष्ट्रेलियाको कब्जा - Khel Dainik

एशेज : बर्मिङ्घममा अष्ट्रेलियाको कब्जा

Aug 5, 2019

एजेन्सी । स्टिभन स्मिथले दुवै पारीमा शतक बनाएपछि एशेज सिरिजतर्फ अष्ट्रेलियाले इङल्याण्ड विरुद्धको पहिलो टेष्टमा घरेलु टोलीलाई २५१ रनको फराकिलो अन्तरले हराएको छ ।


लगातार दोस्रो जितसहित भारतलाई सिरिज - Khel Dainik

लगातार दोस्रो जितसहित भारतलाई सिरिज

Aug 5, 2019

एजेन्सी । क्यारिबियन र अमेरिका भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीले आइतबारी वेस्ट इण्डिज विरुद्ध लगातार दोस्रो जित हात पार्दै तीन म्याचको टि–२० सिरिज एक खेल अगावै २–० ले आफ्नो कब्जामा पारेको छ ।


पहिलो टि–२० मा भारत सफल, डेब्यु खेलमै सैनीको सनसनी - Khel Dainik

पहिलो टि–२० मा भारत सफल, डेब्यु खेलमै सैनीको सनसनी

Aug 3, 2019

एजेन्सी । क्यारिबियन भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीले शनिबार फ्लोरिडामा सम्पन्न पहिलो टि–२० म्याचमा वेस्ट इण्डिजलाई ४ विकेटले हराएको छ ।


Loading...