एथ्लेटिक्स

टोक्यो ओलम्पिक पनि स्थगित - Khel Dainik

टोक्यो ओलम्पिक पनि स्थगित

Mar 24, 2020

एजेन्सी । कोरोना भाइरसको महामारीका कारण यसै बर्ष जापानमा हुने भनिएको टोक्यो ओलम्पिक तथा पाराओलम्पिक गेम्स स्थगित गरिएको छ ।


टोक्यो ओलम्पिकमा अन्यौलता थपिदै, क्यानडाले नखेल्ने निश्चित - Khel Dainik

टोक्यो ओलम्पिकमा अन्यौलता थपिदै, क्यानडाले नखेल्ने निश्चित

Mar 23, 2020

एजेन्सी । यसै बर्ष जापानको टोक्योमा हुने भनिएको विश्व खेलकुदको महामेला ओलम्पिक गेम्स तथा पारा ओलम्पिक गेम्स कोरोना भाइरस (कोभिड–१९) कै कारण आयोजना हुनेमा थप अन्यौलता थपिएको छ ।


बास्केटबल लिजेण्ड ब्रायन्टको दुर्घटनामा निधन - Khel Dainik

बास्केटबल लिजेण्ड ब्रायन्टको दुर्घटनामा निधन

Jan 27, 2020

एजेन्सी । क्यालिफोर्नियामा भएको हेलिकप्टर दुर्घट्नामा परि अमेरिकी बास्केटबल लिजेण्ड कोबे ब्रायन्ट र उनकी छोरी जियान्नसहित ९ जनाको मृत्यु भएको छ ।


युक्रेनका १३ बर्षे ‘डाइभर’ले बनाए नयाँ किर्तिमान - Khel Dainik

युक्रेनका १३ बर्षे ‘डाइभर’ले बनाए नयाँ किर्तिमान

Aug 12, 2019

एजेन्सी । युक्रेनका युवा डाइभर ओरेक्सी सेरेडा जारी युरोपियन डाइभिङ च्याम्पियनसिपमा स्वर्ण पदक जित्दै यो स्पर्धामा स्वर्ण पदक जित्ने सबैभन्दा कान्छो खेलाडीको किर्तिमान बनाएका छन् ।


विश्व च्याम्पियन सेलीको सन्यास - Khel Dainik

विश्व च्याम्पियन सेलीको सन्यास

Aug 6, 2019

एजेन्सी । अष्ट्रेलियाकी ओलम्पिक गोल्ड मेडलिस्ट तथा विश्व च्याम्पियन हर्डल रनर सेली पियरसनले लगातारको चोटका कारण ३२ बर्षको उमेरमा सन्यास लिएकी छिन् ।


चर्चित अमेरिकी महिला धावकद्वारा १६ बर्षे पूरानो किर्तिमान भंग - Khel Dainik

चर्चित अमेरिकी महिला धावकद्वारा १६ बर्षे पूरानो किर्तिमान भंग

Jul 30, 2019

एजेन्सी । अमेरिकाकी विश्वचर्चित महिला धावक डालिलाह मोहम्मदले ४०० मिटर हर्डल्स रेस ५२.२० सेकेण्डमा पूरा गर्दै १६ बर्ष पूरानो किर्तिमान भंग गरेकी छिन् ।


कोकेन प्रयोग गरेपछि प्रतिबन्धमा धावक - Khel Dainik

कोकेन प्रयोग गरेपछि प्रतिबन्धमा धावक

Jul 25, 2019

एजेन्सी । ग्रेट ब्रिटेनको प्रतिनिधित्व गर्ने स्कटिस क्रस कन्ट्री खेलाडी लुक ट्रेनोरले प्रतिबन्धित लागुपदार्थ कोकेन प्रयोग गरेको पाइएपछि उनलाई चार बर्षको प्रतिबन्ध लाग्ने भएको छ ।


सन् २०२० को टोक्यो ओलम्पिकमा दिईने पदक फालिएका विद्युतीय सामाग्रीहरुबाट बन्ने - Khel Dainik

सन् २०२० को टोक्यो ओलम्पिकमा दिईने पदक फालिएका विद्युतीय सामाग्रीहरुबाट बन्ने

Feb 9, 2019

एजेन्सी । सन् २०२० को टोक्यो ओलम्पिक र पारा ओलम्पिकमा खेलाडीहरुलाई दिइने पदकहरु पुराना विद्युतीय सामानहरुको पूनप्रयोगबाट बनाइने भएको छ ।


विश्व च्याम्पियनको डरलाग्दो दुर्घट्नामा परि निधन - Khel Dainik

विश्व च्याम्पियनको डरलाग्दो दुर्घट्नामा परि निधन

Aug 8, 2018

एजेन्सी । विश्व च्याम्पियन तथा चर्चित केन्याली धावक निकोलस बेटको बुधबार डरलाग्दो कार दुर्घट्नामा परि २८ बर्षको उमेरमै निधन भएको छ ।


ओलम्पिक पदक विजेताको हत्या - Khel Dainik

ओलम्पिक पदक विजेताको हत्या

Jul 19, 2018

एजेन्सी । ओलम्पिकमा काँस्य पदक जितेका कजाखस्तानका फिगर स्केटर डेनिस टेनको २५ बर्षको कलिलो उमेरमै बिहीबार धारिलो हतियारले हानी हत्या गरिएको छ ।


Loading...