टेनिस

सातपटकका च्याम्पियन फेडरर ‘स्तब्ध’ - Khel Dainik

सातपटकका च्याम्पियन फेडरर ‘स्तब्ध’

Aug 16, 2019

एजेन्सी । सात पटकका विजेता स्वीस स्टार रोजर फेडरर अमेरिकामा जारी सिनसिनाटी मास्टर्स टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ तेस्रो चरणमा स्तब्धपुर्ण रुपमा पराजित भएका छन् ।


ब्रिटिश नम्बर एक कोन्टालाई धक्का - Khel Dainik

ब्रिटिश नम्बर एक कोन्टालाई धक्का

Aug 13, 2019

एजेन्सी । प्रतिष्ठित युएस ओपन टेनिसको तयारीमा रहेकी ब्रिटिश नम्बर एक स्टार योहन्ना कोन्टा जारी सिनसिनाटी मास्टर्सको महिला एकलतर्फ पहिलो राउण्डमै पराजित भएकी छिन् ।


सेरेना रोजर्स कपको फाइनलमा ‘रिटायर’ - Khel Dainik

सेरेना रोजर्स कपको फाइनलमा ‘रिटायर’

Aug 12, 2019

एजेन्सी । क्यानडामा सम्पन्न रोजर्स कप टेनिसको महिला एकलतर्फ फाइनल भिडन्तमा अमेरिकी स्टार सेरेना विलिम्यसले ढाडको चोटका कारण रिटायर हुने निर्णय लिएकी छिन् ।


जोकोभिचद्वारा उपाधि रक्षा, विम्बल्डन इतिहास कै लामो फाइनल - Khel Dainik

जोकोभिचद्वारा उपाधि रक्षा, विम्बल्डन इतिहास कै लामो फाइनल

Jul 15, 2019

एजेन्सी । डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिचले आइतबार अबेर राती सम्पन्न प्रतिष्ठित विम्बल्डन टेनिस पुरुष एकलतर्फको उपाधि रक्षा गर्न सफल भएका छन् ।


हलेपलाई पहिलो विम्बल्डन उपाधि - Khel Dainik

हलेपलाई पहिलो विम्बल्डन उपाधि

Jul 13, 2019

एजेन्सी । रोमानियाकी सिमोना हलेपले महिला एकलतर्फ करियर कै पहिलो र प्रतिष्ठित विम्बल्डन टेनिस प्रतियोगिताको उपाधि जितेकी छिन् ।


उपाधिका लागि फेडरर र जोकोभिच भिड्ने - Khel Dainik

उपाधिका लागि फेडरर र जोकोभिच भिड्ने

Jul 13, 2019

एजेन्सी । यस बर्षको प्रतिष्ठित विम्बल्डन टेनिसको पुरुष एकलतर्फ फाइनलमा स्वीस स्टार रोजर फेडरर र डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिच भिड्ने भएका छन् ।


डिफेन्डिङ च्याम्पियन जोकोभिच फाइनलमा - Khel Dainik

डिफेन्डिङ च्याम्पियन जोकोभिच फाइनलमा

Jul 12, 2019

एजेन्सी । डिफेन्डिङ च्याम्पियन सर्बियन स्टार नोभाक जोकोभिच जारी विम्बल्डन टेनिसको पुरुष एकलतर्फ फाइनलमा प्रवेश गरेका छन् ।


सेरेना ११औं पटक विम्बल्डनको फाइनलमा - Khel Dainik

सेरेना ११औं पटक विम्बल्डनको फाइनलमा

Jul 11, 2019

एजेन्सी । उपाधिको दावेदार मानिएको अमेरिकी स्टार सेरेना विलिम्यस जारी प्रतिष्ठित ग्राण्डस्लाम विम्बल्डन टेनिको महिला एकलतर्फ ११औं पटक फाइनलमा प्रवेश गर्न सफल भएकी छिन् ।


दुई हेभिवेट विम्बल्डनको सेमिफाइनल मै भिड्ने - Khel Dainik

दुई हेभिवेट विम्बल्डनको सेमिफाइनल मै भिड्ने

Jul 11, 2019

एजेन्सी । विश्व टेनिसका दुई हेभिवेट राफेल नाडाल र रोजर फेडरर जारी विम्बल्डन टेनिसको पुरुषतर्फ सेमिफाइनल मै भिड्ने भएका छन् ।


डिफेन्डिङ च्याम्पियन जोकोभिच सेमिफाइनलमा - Khel Dainik

डिफेन्डिङ च्याम्पियन जोकोभिच सेमिफाइनलमा

Jul 10, 2019

एजेन्सी । डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिच जारी प्रतिष्ठित विम्बल्डन टेनिस च्याम्पियनसिपतर्फ पुरुष एकलको सेमिफाइनलमा प्रवेश गरेको छ ।


Loading...