कक्षपति बने सहायक ग्रान्ड मास्टर

काठमाडौं (खेलदैनिक) । नेपाल राष्ट्रिय मुवाँथाई संघका प्रमुख प्रशिक्षक गणेशलाल कक्षपति सहायक ग्रान्ड मास्टर बनेका छन् । यसअघि उनी मास्टर थिए ।

अब एक चरण पार गेपछि कक्षपति ग्रान्ड मास्टर बन्ने छन् । २०१० मा पहिलो पटक मुवाँथाईको विश्व च्याम्पियनसिपमा सहभागिता जनाएको कक्षपतिले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...