चितवनमा आत्मरक्षा तालिम

आत्मरक्षा तालिममा सहभागीहरु ।

काठमाडौं (खेलदैनिक) । अल मार्सल आर्ट्स एकेडेमीले चितवनमा महिला हिंसा विरुद्ध आत्मरक्षा तालिम सञ्चालन गरेको छ ।

तालिममा ६५ जनाको सहभागिता रहेको एकेडेमीका अध्यक्ष उत्तम गुरुङले जनाएका छन् । शुक्रबारसम्म चल्ने तालिमको प्रदेश सांसद घनश्याम दाहालले उद्घाटन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...