मार्सल आर्ट्स

भारतमा नेपाली टोलीलाई ऐतिहासिक सफलता - Khel Dainik

भारतमा नेपाली टोलीलाई ऐतिहासिक सफलता

पुष १५, २०७४

काठमाडौं (खेलदैनिक) । भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न तेस्रो दक्षिण एशियाली अन्तर्राष्ट्रिय करातें तथा किकबक्सिङ्ग च्याम्पीयनसीप प्रतियोगितामा नेपाली खेलाडीहरुले ऐतिहासिक सफलता प्राप्त गरेका छन् ।


पिक कप पदक विजेता सम्मानित - Khel Dainik

पिक कप पदक विजेता सम्मानित

पुष १०, २०७४

काठमाडौं (खेलदैनिक) । मार्सल सेल्फ डिफेन्स बुदो राष्ट्रिय संघ नेपालले मोरोक्कोमा भएको अन्तर्राष्ट्रिय पिस कप च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई सोमबार नगदसहित सम्मान गरेको छ ।


नेपाललाई मोरक्कोमा दुई स्वर्ण - Khel Dainik

नेपाललाई मोरक्कोमा दुई स्वर्ण

पुष ३, २०७४

काठमाडौं (खेलदैनिक) । उत्तर अफ्रिकी देश मोरक्कोको जागोरा सहरमा आयोजना भएको विश्व मार्सल सेल्फ डिफेन्स च्याम्पियनसिपमा नेपालले २ स्वर्ण र ३ रजत पदक प्राप्त गर्न सफल भएको छ ।


भारत बन्यो दक्षिण एसियाली ग्रेप्लिङ याम्पियन - Khel Dainik

भारत बन्यो दक्षिण एसियाली ग्रेप्लिङ याम्पियन

पुष २, २०७४

काठमाडौं (खेलदैनिक) । भारतले दोश्रो दक्षिण एसियाली ग्रेप्लिङ च्याम्पियनसिपको उपाधि आइतबार जितेको छ । भारतले जम्मा ५७ स्वर्ण जित्दै टिम च्याम्पियनको उपाधि उचालेको हो ।


मार्सल आर्ट च्याम्पियनसिपमा जीवनलाई स्वर्ण - Khel Dainik

मार्सल आर्ट च्याम्पियनसिपमा जीवनलाई स्वर्ण

पुष १, २०७४

काठमाडौं (खेलदैनिक) । जीवन लुहारले पाँचौं राष्ट्रिय गोर्खा खुकुरी मार्सल आर्ट च्याम्पियनसिपको पुरुष ४५–४९ केजी तौलसमूहमा शनिबार स्वर्ण जितेका छन् ।


कम्बोडियामा अनिशालाई प्रोफेसनल उपाधि - Khel Dainik

कम्बोडियामा अनिशालाई प्रोफेसनल उपाधि

मंसिर २४, २०७४

काठमाडौं (खेलदैनिक) । कम्बोडियाको राजधानी नोम पेनमा आयोजना भएको प्रथम कुन खेमर विश्व च्याम्पियनसिपमामा नेपाली खेलाडी अनिशा खड्काले प्रोफेसनल फाइटको उपाधि जितेकी छिन् ।


कम्बोडियामा राहुललाई स्वर्ण - Khel Dainik

कम्बोडियामा राहुललाई स्वर्ण

मंसिर २३, २०७४

काठमाडौं (खेलदैनिक) । कम्बोडियाको राजधानी नोम पेनमा आयोजना भएको प्रथम कुन खेमर विश्व च्याम्पियनसिपमामा नेपालका राहुल थोकर लामाले स्वर्ण पदक जितेका छन् ।


कम्बोडिया जाँदै मुवाँ थाइ टोली - Khel Dainik

कम्बोडिया जाँदै मुवाँ थाइ टोली

मंसिर १९, २०७४

काठमाडौं (खेलदैनिक) । प्रथम कुन खेमर विश्व च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बिहीबार कम्बोडिया जाने भएको छ ।


विवेक मुँआ थाई वारियर कप च्याम्पियन - Khel Dainik

विवेक मुँआ थाई वारियर कप च्याम्पियन

मंसिर १९, २०७४

काठमाडौं (खेललदैनिक) । नेपालका विवेक नकर्मी अमेरिकामा भएको प्रो. मुँआ थाई वारियर कप च्याम्पियनसिपमा च्याम्पियन बन्न सफल भएका छन् ।


बाढी पीडितलाई योङमुदोको सहयोग - Khel Dainik

बाढी पीडितलाई योङमुदोको सहयोग

श्रावण ३२, २०७४

काठमाडौं (खेलदैनिक) । नेपाल योङमुदो संघले देशको विभिन्न भागमा गएको बाढीबाट पीडितलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।


Page 1 of 512345
Loading...