मार्सल आर्ट्स
नुवाकोटमा उपमेयर कप शुरु
काठमाडौं (खेलदैनिक) । नुवाकोट जिल्ला हाप्किडो संघको आयोजना र बेलकोटगढी नगरपालिकाको आर्थिक सहयोगार्थमा आयोजित उपमेयर कप तथा सहिद स्मृति छैठो राष्ट्रिय हाप्किडो प्रतियोगिताको बेलकोटगढी नगरपालिका कार्यवाहक मेयर कविता ढुङ्गानाले मंगलबार उद्घाटन गरिन् ।
कुङफु टोली इङल्यान्ड जाने
काठमाडौं (खेलदैनिक) । उमा (वल्र्ड युनिफाइड मार्सल आर्ट्स) युरोपियन च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली उमा कुङफु टोली इङल्यान्डको उस्र्टर जाने भएको छ ।
चिरन र डायमन्ड फाइनलमा
काठमाडौं (खेलदैनिक) । गण्डकी प्रदेशका चिरन राई र बाग्मती प्रदेशका डायमन्ड राई मंगलादेवी स्मृति राष्ट्रिय किक बक्सिङ प्रतियोगिताको फुल कन्ट्याक्टतर्फ पुरुष ५५ केजीमा सोमबार फाइनलमा प्रवेश गरेका छन् ।
प्रोफेसनल फाइटमा नवराज र विद्या च्याम्पियन
काठमाडौं (खेलदैनिक) । गोकर्णेश्वर मुवाँथाई क्लबका नवराज पराजुली अल नेपाल राष्ट्रव्यापी मुवाँथाई प्रतियोगिताको प्रोफेसनल फाइटतर्फ पुरुष ७५ केजीमा पहिलो भएका छन् ।
बूढानीलकण्ठ टिम च्याम्पियन
काठमाडौं (खेलदैनिक) । बूढानीलकण्ठ कुङफु शाखा तेश्रो उपत्यकाव्यापी कुङफु प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।
कक्षपति बने सहायक ग्रान्ड मास्टर
काठमाडौं (खेलदैनिक) । नेपाल राष्ट्रिय मुवाँथाई संघका प्रमुख प्रशिक्षक गणेशलाल कक्षपति सहायक ग्रान्ड मास्टर बनेका छन् । यसअघि उनी मास्टर थिए ।
उपत्यकाव्यापी कुङफु शनिबार हुँदै
काठमाडौं (खेलदैनिक) । नेपाल कुङफु संघ, दक्षिणकाली शाखाको आयोजनामा तेश्रो उपत्यकाव्यापी कुङफु प्रतियोगिता शनिबार हुने भएको छ ।
बागमती प्रदेश बन्यो हाप्किडोको राष्ट्रिय च्याम्पियन
प्युठान (खेलदैनिक) । नेपाल मार्शल आर्ट्स हाप्किडो संघ, प्युठान जिल्लाको आयोजना तथा माण्डवी गाउपालिका, प्युठानको सहयोगार्थमा भएको पाचौ राष्ट्रिय हाप्किडो च्याम्पियनसिपको उपाधि बागमती प्रदेशले जितेको छ ।
फर्पिङमा राष्ट्रव्यापी मुवाँथाई हुने
काठमाडौं (खेलदैनिक) । नेपाल राष्ट्रिय मुवाँथाई संघको आयोजनामा अल नेपाल राष्ट्रव्यापी मुवाँथाई प्रतियोगिता चैत १८ गतेदेखि हुने भएको छ ।
बूढानीलकण्ठ टिम च्याम्पियन
काठमाडौं (खेलदैनिक) । आयोजक बूढानीलकण्ठ उमा कुङफु शाखाले बूढानीलकण्ठ नगरस्तरीय उमा कुङफु प्रतियोगिताको उपाधि जितेको छ ।