लोयल्टी क्वाटरफाइनलमा

लोयल्टी एकेडेमी रियो एसईई फुटसल प्रतियोगितामा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । लोयल्टीले केएफटीसीलाई पेनाल्टी सुट आउटमा ८–७ ले पराजित ग¥यो ।

त्यसैगरी, पद्मोदयले एनिमेक्सलाई ८–२, ताहचलले अल्बटाइनलाई ३–१, महावीर युथ क्लबले भाटभटेनीलाई ४–२, लास्ट गोलले एभीएमलाई २–१, कीर्तिपुरले गण्डकी पब्लिक स्कुललाई ५–१, कालिका एफसीले एफसी बसाहालाई ९–२ तथा बस्मेटार युथ क्लबले ड्रिमर्सलाई २–१ गोलले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...