छात्र फुटसल : गुरुकुल सेमिफाइनलमा

काठमाडौं (खेलदैनिक) । गुरुकुल चौथो रियो एसइइ छात्र फुटसल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ । गुरुकुलले एसओएसलाई ४–१ गोलले पराजित गर्यो ।

त्यसैगरी, रिब्सले स्पोर्टिङ एफसीलाई ४–१, कीर्तिपुर एफसीले सिनामंगलियन्सलाई २–१ तथा समृद्धि प्लस २ ले बिजी बर्गरलाई ४–३ गोलले हराउदै सेमिफाइनलमा पुगेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...