सामाुखशी फुटसलका गोलरक्षक गुरुङको निधन

काठमाडौं (खेलदैनिक) । सामाखुशी फुटसल टिमका गोलरक्षक प्रज्वल गुरुङ (हिमाल) को आकस्मिक निधन भएको खबर चर्चित नेपाली फुटबल साईट गोलनेपाल डटकमले प्रकाशित गरेको छ ।

गोलनेपालका अनुसार गोलरक्षक गुरुङको बुधबार बेलुका निधन भएको हो । उनको निधनप्रति सामाखुशी फुटसल टिमले दिवंगत आत्मा र परिवारजनप्रति दुःख र शोक व्यक्त गरेको छ ।

दिवंगत आत्माको चिरशान्तिको कामना लागि खेलदेनिक परिवार पनि हार्दिक समवेदना प्रकट गर्दछ ।


प्रतिक्रिया दिनुहोस

Loading...