एन्फाका पूर्व महासचिव तथा फुटसल कमिटीका उपाध्यक्ष शाही पक्राउ

काठमाडौं (खेलदैनिक) । एन्फा फुटसल कमिटीका उपाध्यक्ष लोक बहादुर शाही पक्राउ परेका छन् ।
नेपाल प्रहरीको एक टोलीले शाहीलाई करोड भन्दा रकम ठगीको आरोपमा पक्राउ गरेको हो ।
शाहीले बीस भन्दा बढी व्यक्तिलाई क्यानाडा पठाईदिने भन्दै करोडौं भन्दा बढी रकम ठगी गरेको प्रहरीले बताएको छ ।
शाही अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व महासचिव समेत हुन् ।

प्रतिक्रिया दिनुहोस

Loading...