डेमसाईड क्लब जापानले पॉच जना प्रशिक्षकलाई स्वागत सहित सम्मान

जापान फुटबल संघको निमन्त्रणामा नेपालबाट फुटबल ए डिभिजन लाईसेन्स लेभलको पॉच जना प्रशिक्षक राजेन्द्र तामाङ, यमप्रसाद गुरुङ, मेघराज केसी, नवीन न्यौपाने र सुनील श्रेष्ठ लाई आज डेमसाईड क्लब जापानले स्वागत सहित सम्मान गरेको छ ।

उहॉहरुले करिब एक हप्ता जापानको सिजुओकामा प्रशिक्षण हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...