अखिल नेपाल फूटबल संघका सिईओ ईन्द्रमान तुलाधरले यमनसँगको खेल अघी नेपालले मैत्रिपूर्ण खेल खेल्ने बताएका छन।
नेपालले ए फ सि एसियन कप २०१९ छ्नोट अन्तर्गत नेपालले यमन सँग जुन १३ मा सशस्त्र प्रहरीको खेल मैदान हल्चोकमा खेल्ने कार्यक्रम छ।
“हामी केही देशहरु सँग कुरा गरी रहेका छौ। कमसेकम एक या दुइटा मैत्रिपूर्ण खेल खेल्ने सोच बनाएका छौ”, तुलाधरले भने।
नेपालले आफ्नो पहिलो खेल फिलिपिन्स सँग १-४ ले हारी सकेको छ।