नेपाली महिला टोलीले मलेशिया सँग अन्तरराष्ट्रिय मैत्रिपूर्ण खेल खेल्ने

नेपाली महिला टोलीले मलेशिया सँग अन्तरराष्ट्रिय मैत्रिपूर्ण खेल खेल्ने भएको छ।

खेल मे २३का दिन मलेशियामा हुनेछ।

नेपाली महिल टोलीले हिजै बाट ट्रैनिङ सुरु गरी सकेको छ।


प्रतिक्रिया दिनुहोस

Loading...