फिफा बरियतामा नेपाल ३ स्थान तल झर्दै १७३औ स्थानमा

मे महिनाकोलागि फिफा बरियतामा नेपाल तीन स्थान तल झर्दै १ सय ७३औ स्थानमा रहेको छ।

भारत दक्षिण एसियामा  पहिलो  स्थानमा रहेको छ भने नेपाल पाँचौ स्थानमा रहेको छ।

विश्व फिफा बरियतामा ब्राजिल पहिलो स्थानमा छ भने अर्जेन्टिना र जर्मनी दोस्रो र तेस्रो स्थानमा रहेका छन।

भारत : १००(+१)
माल्दिव्स: १५२(-१)
अफ्गानिस्तान: १५४(-१)
भुटान: १६४(-)
नेपाल: १७३(-३)
बाङ्लादेश: १९३(-)
श्रीलंका: १९७ (-)
पाकिस्तान: २०१ (-)


प्रतिक्रिया दिनुहोस

Loading...