संकटा क्लबका राज पौडेल प्रतियोगिताका उत्कृष्ट खेलाडी घोसित

संकटा क्लबका राज पौडेल बिशाल मेमोरियल गोल्ड कप प्रतियोगिताका उत्कृष्ट खेलाडी घोसित भएका छन।

उनले मोटरसाइकल प्राप्त गरे।

उत्कृष्ट खेलाडीहरु :

बिकेस कुथु – उत्कृष्ट गोलरक्षक

पिटर सेगुन – डिफेन्डर

बिक्रम लामा – मिडफिल्डर

जर्ज प्रिन्स कार्की- फरर्वार्ड

सबैले समान १०-१० हजार प्राप्त गरे


प्रतिक्रिया दिनुहोस

Loading...