संकटा क्लबका राज पौडेल बिशाल मेमोरियल गोल्ड कप प्रतियोगिताका उत्कृष्ट खेलाडी घोसित भएका छन।
उनले मोटरसाइकल प्राप्त गरे।
उत्कृष्ट खेलाडीहरु :
बिकेस कुथु – उत्कृष्ट गोलरक्षक
पिटर सेगुन – डिफेन्डर
बिक्रम लामा – मिडफिल्डर
जर्ज प्रिन्स कार्की- फरर्वार्ड
सबैले समान १०-१० हजार प्राप्त गरे