नेपाल आर्मी बिशाल मेमोरियल गोल्ड कपको उपाधी जित्न सफल

नेपाल आर्मी संकटालाई २-०ले पराजित गर्दै बिशाल मेमोरियल गोल्ड कपको उपाधी जित्न सफल भएको छ।

आर्मीका लागि जर्ज प्रिन्स कार्कीले दुबै गोल गरे।

बिजेताले ५ लाख रुपैया प्राप्त गर्‍यो भने उपबिजेताले २,५०,००० प्राप्त गर्न सफल भयो।

बिशाल मेमोरियल फाउनडेसनले प्रतियोगिता आयोजना गरेको हो।


प्रतिक्रिया दिनुहोस

Loading...