रविन श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

नेपाल राष्ट्रिय टीमका डिफेन्डर रविन श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उनको गत बिहीवार ग्रान्डी अस्पतालमा घुडाको एसिएलको शल्यकृया भएको थियो ।

उनी फिलिपिन्ससँगको खेलमा घाइते भएका थिए।

उनलाई मैदानमा फर्कन कम्तिमा पनि ८ महिना लाग्ने बताइएको छ।


प्रतिक्रिया दिनुहोस

Loading...