बिरगंज: नेपाल आर्मी हिमालयन शेर्पालाई हराउदै सेमिफाइनलमा

नेपाल आर्मी हिमालयन शेर्पालाई ४-३ पेनाल्टी सुटआउटमा हराउदै बिशाल मेमोरियल गोल्ड कपको सेमिफाइनलमा प्रबेश गरेको छ।

दुबै टोलीले निर्धारित समयमा १-१को बराबरी खेलेका थिए।


प्रतिक्रिया दिनुहोस

Loading...