रोहित चन्दको पर्सिजा जाकर्ता बेरिटा सँग बराबरी खेल्यो

रोहित चन्दको पर्सिजा जाकर्ता बेरिटा सँग १-१को बराबरी खेलेको छ।

लिगा १ अन्तर्गत आज सम्पन खेलमा १ गोलले पछी रहेर पनि खेलमा फर्कन सफल भयो।

रोहितले पुर ९० मिनट खेल खेलेका थिए।


प्रतिक्रिया दिनुहोस

Loading...