नेपाल डिफेन्डर रविन श्रेष्ठ ८ महिना बाहिर रहने भएका छन।
उनको ग्रान्डी अस्पतालमा बिहीवार घुडाको शल्यकृया भएको हो। उनी फिलिपिन्स सँगको खेलमा घाइते भएका थिए।
उनलाई मैदानमा फर्कन कम्तिमा पनि ८ महिना लाग्ने बतायिएको छ।