नेपाल डिफेन्डर रविन श्रेष्ठ ८ महिना बाहिर रहने

नेपाल डिफेन्डर रविन श्रेष्ठ ८ महिना बाहिर रहने भएका छन।

उनको ग्रान्डी अस्पतालमा बिहीवार घुडाको शल्यकृया  भएको हो। उनी फिलिपिन्स सँगको खेलमा घाइते भएका थिए।

उनलाई मैदानमा फर्कन कम्तिमा पनि ८ महिना लाग्ने बतायिएको छ।

 


प्रतिक्रिया दिनुहोस

Loading...