नेपाल यु १९ कठीन समुहमा

नेपाल यु १९ बहराइन, संयुक्त युनाईटेड एमिरेट्स, ओमान र किर्गिजस्तान को समुहमा परेको छ।

ए फ सिले आज क्वलालम्पुरमा ड्र आयोजना गरेको थियो।

यु १९ क्वालिफायर्स अक्टोबर ३१ देखी नोवेम्बर ८ सम्म हुनेछ।


प्रतिक्रिया दिनुहोस

Loading...