भारत, प्यालेस्टाइन र इराकसँग नेपाल समूह घ मा

नेपाल भारत, प्यालेस्टाइन र इराकसँग एएफसी U16 च्याम्पियनशिप २०१८ छनौटको समूह ‘घ’ मा परेको छ ।

शुक्रबार एएफसी हाउसमा ड्र भएको थियो ।

नेपालले छनौट प्रतियोगिता सेप्टेम्बर १६ देखि  २४ सम्म एन्फा कोम्प्लेक्स सातदोबाटोमा आयोजना गर्ने छ ।


प्रतिक्रिया दिनुहोस

Loading...