एन्फाले यमन सँगको खेलको लागि मैदान तयारी सुरु गर्‍यो

एन्फाले यमन सँगको खेलको लागि मैदान तयारी सुरु गरेको छ। एसियन कप २०१९ क्वालीफिकेसन अन्तर्गत नेपालले यमन सँग जुन १३मा खेल्नेछ।

खेल हल्चोक मैदानमा हुनेछ जहाँ मात्र १२०० दर्सक अटाउन सक्छ।


प्रतिक्रिया दिनुहोस

Loading...