बिष्णु पादुका क्लब र लेक साईड एफ सी सेमिफाईनल प्रबेश

लेक साईड एफ सी र बिष्णु पादुका क्लब हेमजा जारी शुभकामना कप नकआउट फुटबल प्रतियोगीता २०७४ को सेमी फाईनल मा प्रबेश गरेको छ ।
आज भएको पहिलो क्वाटर फाईनल खेलामा लेकसाईड एफ सी ले आयोजक हेमजा युनाईटेड लाई शुन्या का बिरुद्द ६ गोल ले पराजित गरेको छ । लेकसाईड बाट संजरी बुढाथोकी ले ह्याट्रीक गरेका थिए भने अनिल गुरुङ र शुभाष गुरुङ ले १-१ गोल गरेका थिए भने आयोजक बाट कुनै पनि गोल हुन सकेको थिएन उक्त खेल को म्यान अफ डी म्याच लेकसाईड एफ सी बाट संजय बुढाथोकी धोषित हुन पुगेका थिए ।

दोर्सो खेल बिष्णु पादुका क्लब हेमजाले टाईब्रेकर मा सहारा क्लब पोखरा लाई ३-५ गोल को अन्तरले पराजित गरेको छ ।

भोली हुने दोर्सो क्वाटर फाईनल खेल बिहान ११ बजे भदौरे युवा क्लब बिरुद्द संगम एफ सी र १ बजे युवा क्लब, बाँझापाटन बिरुद्द हाम्रो हिमशिखर क्लब फेदिखोला स्याङ्जा बिच हुने छ ।


प्रतिक्रिया दिनुहोस

Loading...