सत्य युवा क्लब क्वार्टर्फाइनलमा प्रबेश

शुभकामना कप नकआउट फुटबल प्रतियोगीता २०७४ को आज चौथो दिन सत्य युवा क्लब, बाँझापाटनले खैरेनिटार युवा क्लब, खैरेनिटार लाई ६-१ले पराजित गर्दै क्वार्टर्फाइनलमा प्रबेश गरेको छ।
बिदेशी खेलाडी समासुर्ग ३ गोल गरेका थिए भने अजय बि क ले २ गोल गरे र प्रबिण गुरुङ १ गोल थप्न सफल भए।

अर्को खेलमा स्याङ्जा ११ ले वाक ओभर दिदा संगम एफ सी बिजयी भयी अन्तिम ८मा पुग्न सफल भयो।

भोली हुने खेलहरुमा बिहान ११ बजे आयोजक हेमजा युनाईटेड बिरुद्द लेकसाईड एफ सी र दोर्सो खेल १ बजे साहरा क्लब पोखरा बिरुद्द बिष्णु पादुका क्लब हेमजा बिच हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...