पथरी स्पोर्टिङ क्लब नेपाल पुलिस पूर्वाञ्चललाई ४-० ले हराउदै पाँचथर गोल्ड कपको सेमिफाइनलमा प्रबेश गरेको छ।
आज फिदिममा सम्पन्न खेलमा पथरीका लागि कृष्ण राइले दुई गोल गरे भने साइमन लिम्बु र दिपक राइले १-१ गोल गरे।
दिपक राइ खेलको म्यान अफ द म्याच घोसित भए।
पाँचथर क्लबले प्रतियोगिता आयोजना गरी रहेको छ।