लिग नभएर कर्ण लिम्बु कामको खोजीमा बिदेश जान चाहन्छन

स्टार खेलाडी कर्ण लिम्बु नेपालमा लिग नभएर बिदेसिन चाहन्छन।

फेसबुकमा बिरक्त पोख्दै लेखेका छन, “यहा लिग पनि हुन्न। दोकान पनी राम्ररी चलेन। लौ न साथी हो, बिदेस बाट भिसा पठाइ देउन। मेरो भविस्य पनि बन्छ कि”।

यन्फाले दुई बर्ष देखी लिग गर्न सकीरहेको छैन। नाम चलेका खेलाडीहरु यन्फाको बिरुद्धमा बोल्न सक्दैनन।


प्रतिक्रिया दिनुहोस

Loading...