डाङीहाट फूटबल क्लबलाई हराउदै रेड हर्स ईलाम सेमिफाइनलमा प्रबेस

रेड हर्स ईलामले डाङीहाट फूटबल क्लबलाई ३-१ले हराउदै सेमिफाइनलमा प्रबेस गरेको छ।

मनिष थापाले २ गोल गरे भने पासँग शेर्पाले एक गोल गर्न सफल भए। पराजित टिमको लागि रोजिन धिमालले गोल गरे।

थापा खेलमा म्यान अफ द म्याच भए। उनले रु २,००० प्राप्त गरे।

पाँचथर क्लबले प्रतियोगिता आयोजना गरी रहेको छ।


प्रतिक्रिया दिनुहोस

Loading...