इन्डोनेशियामा रोहित चन्दको बिजयी यात्रा सुरु 

इन्डोनेशियामा रोहित चन्दले बिजयी यात्रा सुरु गरेका छन।

रोहितको क्लब पर्सीजा जाकर्ताले लिगा १ अन्तर्गत आज अवे खेलमा पर्सीबालाई २-० ले पराजित गरेको छ।

१७,००० हजार दर्सकका सामुन्ने खेलिएको खेलमा रोहितले पुरा ९० मिनट खेल खेले।


प्रतिक्रिया दिनुहोस

Loading...