नेपाल अन्तरराष्ट्रिय खेलाडी अनिल गुरुङको जर्सी ६५० अष्ट्रेलियन डलरमा बिक्री भएको छ।
केही दिन अगाडि सिड्नीमा सम्पन्न भएको कार्यक्रममा एक जना फूटबल फ्यानले उक्त जर्सी किनेका हुन ।
गुरुङले भने, “मलाई मेरो नाम अन्कित जर्सी यति धेरै मुल्यमा बिक्री हुन्छ भनेर सोचेकै थिईन”।
गुरुङ र अर्का नेपाली खेलाडी नवयुग श्रेष्ठ अहिले अष्ट्रेलियामा छन। उनिहरु अष्ट्रेलियाको सम्मान थाप्न त्यहाँ गएका हुन।