एअरपोर्ट लिमिटेडले पुलिसलाई हरायो

नेपाल राष्ट्रिय महिला खेलाडी सबित्रा भण्डारी र अनिता बस्नेतको टोली मल्दिभ्स एअरपोर्ट लिमिटेडले  पुलिस क्लबलाई ६- ३ ले पराजित गर्‍यो ।

सोमबार मालेमा भएको १२ औ  क्लब मल्दिभ्स महिला फुटसल कप अन्तर्गत आफ्नो पहिलो खेलमा एअरपोर्ट लिमिटेडको जीतमा सबित्राले ३ गोल गरिन् भने अनिता बस्नेतले २ गोल गरिन् ।


प्रतिक्रिया दिनुहोस

Loading...