फिफा बरियतामा भुटानले फेरी नेपाललाई जित्यो

भुटानले नेपाललाई फिफा बरियतामा फेरी उछिनेको छ।

भुटान अप्रिल महिनाको बरियतामा १६४औ स्थानमा रहेको छ भने नेपाल यथास्थान १७०औ स्थानमा रहेको छ।

भारत ३१ स्थान माथि उक्लदै १०१औ स्थानमा पुगेको छ।

भारत : १०१ (+ ३१)
माल्दिव्स: १५१ (-११)
अफ्गानिस्तान: १५३ (+३)
भुटान: १६४ (+ १३)
नेपाल: १७० (-)
बाङ्लादेश: १९३(-)
श्रीलंका: १९७ (-)
पाकिस्तान: २०१ (-३)

ब्राजिल नम्बर १ स्थानमा छ भने अर्जेन्टिना र जर्मनी दोस्रो र तेस्रो स्थानमा रहेका छन।


प्रतिक्रिया दिनुहोस

Loading...