रोहित चन्द स्मार्ट सेलको ब्रान्ड राजदूत नियुक्त

नेपाल अन्तरराष्ट्रिय खेलाडी, रोहित चन्द स्मार्ट सेलको ब्रान्ड राजदूत नियुक्त भएका छन्।

सेल ब्रान्डले रोहितलाई आफ्नो ब्यापारिक प्रायोजनकोलागि प्रयोग गर्नेछ।

कम्पनीले कती रकममा रोहितलाई नियुक्त गरेको भन्ने कुरा खुलाएको छैन।


प्रतिक्रिया दिनुहोस

Loading...