हेटौंडाको क्लब, पिप्ले युवा क्लबले रोहिनी हाउजिङ गोल्ड कप बाट ४ लाख बचत गरेको छ।
क्लबले प्रतियोगिता सकिएको १ हप्ता नबित्दै आईतवार आय ब्यय सार्वजनिक गरेको हो।
क्लबले प्रतियोगिता सफल पार्न सहयोग गरेकोमा सबैलाई धन्यवाद दिएको छ।