संकटाले आज तेस्रो माइ भ्याली गोल्डकपमा सशस्त्र प्रहरी बलसँग अन्तिम क्वाटरफाईनल खेल खेल्दैछ।
उसले नेपाल अन्तराष्ट्रिय खेलाडीहरु बिक्रम लामा, बिमल घर्ती मगर, अनन्त तामाङ र बिशाल श्रेष्ठलाई मैदानमा उतार्दै छ।
कोच सल्यान खड्गीले भने,”हो, उनिहरु आज हाम्रो क्लबबाट खेल्दै छन्। हामी चाहन्छौ उनीहरु लिगमा पनि हाम्रै क्लबबाट खेलून भन्ने चहान्छु । । तर के हुन्छ, हामी हेर्छौ”।
आजको खेल ३ बजे इलामइलामको ठूलो टुँडिखेलमा शुरु हुनेछ।