अनिल गुरुङ र नवयुग श्रेष्ठ अष्ट्रेलियामा सम्मानित

नेपाल अन्तरराष्ट्रिय फूटबल खेलाडी द्वय अनिल गुरुङ र नवयुग श्रेष्ठ अष्ट्रेलियामा सम्मानित भएका छन।

NRNA अष्ट्रेलियाले उनिहरु लगायत अरु बिधाका खेलाडीहरुलाई पनि हिजो बेलुका सम्मनित गरियको हो।

उक्त कार्यक्रममा अनिल गुरुङको जर्सी ६५० अष्ट्रेलियान डलरमा बिक्री भएको थियो।


प्रतिक्रिया दिनुहोस

Loading...