झापा एघार सेमिफाइनलमा प्रबेस

इलामको ठूलो टुँडिखेलमा जारी माइभ्याली गोल्डकपको तेस्रो संस्करणमा झापा एघार रुपन्देही एघार लाई पेनाल्टी सुट आउटमा ४-३ले हराउदै सेमिफाइनलमा प्रबेस गरेको छ।

झापाका गोलकिपर किशोर गिरी खेलको म्यान अफ द म्याच घोसित भए। उनले रु ७००० प्राप्त गरे।

माइभ्याली फुटबल क्लब र इलाम जिल्ला फुटबल संघले आयोजना गरेको गोल्डकपमा शनिबार नेपाल आर्मीविरुद्ध भारतको ग्लोबल एफसीबीच हुने आयोजकका अध्यक्ष धिरेन चेम्जोङले बताए । रुपन्देहीले झापा ११ सँग क्वार्टरफाइनल खेल खेल्नेछ । गोल्डकप विजेताले नगद चार लाख पाउँदा उपविजेताले नगद अढाइ लाख र ट्फी पाउनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...