के एफ सि सिलिगुरीलाई हराउदै नेपाल आर्मी सेमिफाइनलमा

इलामको ठूलो टुँडिखेलमा जारी माइभ्याली गोल्डकपको तेस्रो संस्करणमा के एफ सि सिलिगुरीलाई २-१ले हराउदै नेपाल आर्मी सेमिफाइनलमा प्रबेश गरेको छ।

नेपाल आर्मीका लागि राजिव गुरुङ र भरत खवासले गोल गरे भने कालागी पेम्बाले गोल गरे।

खवास खेलको म्यान अफ दि म्याच घोषित भए। उनले रु ७००० प्राप्त गरे।


प्रतिक्रिया दिनुहोस

Loading...