ग्लोबल एफसी, आसाम र नेपाल आर्मी आज भिड्दै

तेस्रो माइ भ्याली गोल्ड कपको पहिलो क्वाटरफाइनलमा आज ग्लोबल एफसी, आसाम, भारत र नेपाल आर्मी क्लब इलाममा भिड्दै छन् ।

खेल ३ बजेबाट शुरु हुनेछ ।

प्रतियोगिता चैत्र २६ गतेसम्म चल्ने छ।

विभागीय टिमसहित १० टिम सहभागि प्रतियोगितामा विजेताले ४ लाख तथा उपविजेताले नगद २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...