रुपन्देही XI र दुर्गापुर स्टिल, कोलकाता आज भिड्दै

तेस्रो माइ भ्याली गोल्ड कपको दोस्रो प्री-क्वाटरफाइनलमा आज रुपन्देही XI र दुर्गापुर स्टिल, कोलकाता ईलाममा भिड्दै छन् ।

खेल २:३० बजेबाट शुरु हुनेछ ।

प्रतियोगिता चैत्र २६ गतेसम्म चल्ने छ।

विभागीय टिमसहित १० टिम सहभागि प्रतियोगितामा विजेताले ४ लाख तथा उपविजेताले नगद २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...