अनिल गुरुङ र नवयुग श्रेष्ठ अष्ट्रेलिया तर्फ लागे

नेपाल अन्तरराष्ट्रिय खेलाडीहरु अनिल गुरुङ र नवयुग श्रेष्ठ अष्ट्रेलिया तर्फ लागेका छन।
(नवयुगको फेसबूकबाट)

उनिहरु NRNA अष्ट्रेलियाको सम्मान थाप्न अष्ट्रेलिया गएका हुन।

सम्मान कार्यक्रम अप्रिल २ मा आयोजना हुनेछ।

भलिबल खेलाडी भरत शाह पनि उनिहरु सँगै अष्ट्रेलिया गएका छन।


प्रतिक्रिया दिनुहोस

Loading...