नेपाल अन्तरराष्ट्रिय खेलाडीहरु अनिल गुरुङ र नवयुग श्रेष्ठ अष्ट्रेलिया तर्फ लागेका छन।
(नवयुगको फेसबूकबाट)
उनिहरु NRNA अष्ट्रेलियाको सम्मान थाप्न अष्ट्रेलिया गएका हुन।
सम्मान कार्यक्रम अप्रिल २ मा आयोजना हुनेछ।
भलिबल खेलाडी भरत शाह पनि उनिहरु सँगै अष्ट्रेलिया गएका छन।