फिलिपिन्स र नेपालबीचको खेल कसरी हेर्ने ?

एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले पहिलो अवे म्याच फिलिपिन्ससँग उसकै घरेलु मैदानमा आज खेल्दैछ ।

मनिला स्थित रिजाल मेमोरियल स्टेडियममा नेपाली समयानुसार बेलुकी पौने ६ बजे खेल सुरु हुनेछ ।

लाईभ भिडियो हेर्ने  यहाँ क्लिक गर्नुहोस् 


प्रतिक्रिया दिनुहोस

Loading...