‘हरेक दिन खेल, खेल दैनिक डटकम’; विशुद्ध खेल सम्बन्धित समाचारका लागि सञ्चालित वेब पोर्टल ‘खेलदैनिक डटकम’ ले एसएमएस सेवा पनि सुरु गरेको छ ।
अब KHEL लेखेर 35001 मा SMS गरेमा तपाईंको हातमै खेल सम्बन्धी ताजा अपडेट प्राप्त हुनेछ । तत्कालित समयमा सञ्चालन भईरहेको सबै प्रतियोगिताका नतिजाका अब मोबाईलमै प्राप्त हुनेछन् ।
खेलदैनिक डटकम नेपाली खेल जगतका गतिविधिलाई सबै विधालाई समेटेर चाँडो भन्दा चाँडो सूचना प्रवाह गर्न प्रतिबद्ध छ ।