अनिता र साबित्राले मालेमा ट्रैनिङ सुरु गरे

नेपाल महिला अन्तरराष्ट्रिय खेलाडी द्व्य साबित्रा भण्डारी र अनिता बस्नेतले आफ्नो क्लब माल्दिव्स एअरपोर्ट लिमिटेडबाट ट्रैनिङ सुरु गरेका छन।
भण्डारी र बस्नेत उक्त क्लब बाट माल्दिव्स फुटसल लिग खेल्दै छन।

“ट्रैनिङ राम्रो हुँदै छ। हामी मेहनत गरिरहेका छौ”, भण्डारीले खेल दैनिकलाई बताईन।

दुबै खेलाडीले एक महिनाको १५०० अमेरिकि डलर प्राप्त गर्नेछन।


प्रतिक्रिया दिनुहोस

Loading...