नेपालका यु १२ खेलाडीहरू जापान प्रस्थान

टोकियोमा हुन लागेको ‘कोपा पुमा तोरेरोस अन्तराष्ट्रिय कप फुटबल प्रतियोगिता’ मा भाग लिन नेपालका यु १२ खेलाडीहरू जापान प्रस्थान गरेका छ्न।

पूर्व अन्तरराष्ट्रिय खेलाडी बसन्त गौचनको पहलमा यि खेलाडिहरु जापान जान लागेका हुन।

युवा टोलीलाई शुभकामना दिनुहोस् ।
फोटो सन्जय शाक्य


प्रतिक्रिया दिनुहोस

Loading...