ब्वाइज स्पोर्ट्स क्लबलाई प्रायोजन

नेपालकै पुरानाे फुटबल क्लब ब्वाइज स्पाेटस क्लबलाई माेबाईलकाे चर्चित ब्रान्डहरू भर्जिन माेबाईल तथा कुलपेड माेबाईल कम्पनीले साथ दिएकाे छ ।

२०३६ सालमा स्थापना भई ४ बर्षकाे छाेटाे अबधि २०४१ मा नै A डिभिजनमा स्थान बनाउन सफल भएकाे थियाे ।

चर्चित राष्ट्रिय खेलाडीहरू केदार मानन्धर ज्ञानी राजा श्रेष्ट FIFA Referee चन्द्र शेखर मानन्धर राम प्रशाद मानन्धर बाल गाेपाल महर्जन , मुकुन्द सेन सिँ , केशब रँजित , सागर कपाली मनाज महर्जन तथा सुरज मानन्धर जस्ता राष्ट्रिय प्रभाबशाली खेलाडीहरू उत्पादन गर्न सफल यस क्लब २०६१ सालकाे सहिद स्मारक A डिभिजन लिग खेल्दै नखेलि B डिभिजनमा रेलिगेशन भएकाे थियाे ।


प्रतिक्रिया दिनुहोस

Loading...