नतिजा अनुमान गर्नुहोस् र आकर्षक पुरस्कार जित्नु होस्

नेपालले फिलिपिन्ससँग एएफसी एसियन कप क्वालिफायर्स २०१९ अन्तर्गत पहिलो अवे खेल मनिलामा मार्च २८ मा खेल्दै छ।

यस खेलको नतिजा अनुमान गर्नुहोस् र आकर्षक पुरस्कार जित्नु होस् ।

खेलदैनिकले एक भाग्यमानी बिजेतालाई आकर्षक पुरुस्कार दिने छ । धेरै जनाले ठीक अनुमान गरेमा लक्की ड्र मार्फत बिजेता घोषणा गरिने छ ।

तल कमेन्ट बक्समा अनुमान गर्नुहोस् ।


प्रतिक्रिया दिनुहोस

Loading...