नेपाल महिला टोली फिफा बरियतामा १० स्थान माथि

नेपाल महिला टोली फिफा बरियतामा १० स्थान माथि उक्लेको छ।
नेपाल ९५वौ पोजिसनमा रहेको छ।

नेपालले अन्तिम पटक साफ महिला प्रतियोगिता खेलेको थियो जसमा भारतसँग सेमिफाइनलमा पराजित भएको थियो।

साउथ एसियामा नेपाल भन्दा माथि भारत रहेको छ। जर्मनी नम्बर १ स्थानमा रहेको छ भने अमेरिका र फ्रान्स दोस्रो र तेस्रो स्थानमा रहेको छ।

दु:ख लाग्दो कुरा के हो भने एन्फाले कहिले पनि महिला फूटबललाई अगाडि लैजान सकेन।

तपाईंको बिचार मा महिला फूटबल बिकासको लागि एन्फाले के गर्नु पर्ला?


प्रतिक्रिया दिनुहोस

Loading...